शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

१९ भदौ, काठमाडौं । आज पनि नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । पार्टी कार्यालय च्यासलमा हिजोबाट सुरु भएको बैठक बस्नेछ ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend