शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका गए

जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका गए

काठमाडौं, असोज १२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका उडेका छन । अमेरिकामा आयोजना गरिएका पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन यादव अमेरिका गएका हुन् । यादवले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend