काठमाडौं, असोज ११ गते । राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहराले ईन्द्रजात्राको अबसरमा शुभकामना दिनु भएको छ । बरिष्ठ नेता बोहराले सम्पूर्ण देशवासी दाजु भाई, इष्ट मित्र सम्पूर्णमा शुभकामना ब्यक्त गर्नु भएको हो । बोहरा सालिन, भद्र देश र जनताको पक्षमा सधै आवाज उठाइरहने लोकप्रिय नेता हुनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend