भक्त के सी,
काठमाडौँ, असोज ९गते ।न सपना थिए, न कुनै चाहना , युद्ध शुरुवात देखिका माओवादी योद्दाका (लडाकु) का बेदना पोखिरेहेको छु , अहिले जति चोट र चिन्ता परेपनि मेरो आँखामा आँसु सुकेको छ, पिडाले मन दुखेको छ, दुस्ट्का सपना स्वर्णिम हुने र कसैका संग झोला पनि न हुने , नागरिक सुखी देख्ने सपना मेरो देशमा बस्ने बाटो नहुने , सपनालाई न तारिफको जरुरत थियो, न त कसैको घृणाबाट विलचित नै थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको भ्रष्टाचार र तस्करी संक्रमणबिच पशुपति शान्त शान्त थिए , न सस्कारी आफ्नो हुने न घरबार केही गर्न सकिने राष्ट्र घातिहो , दुस्टहरुको कलै भर नपर , समयमा यस्तो कुरा हामीलाई थाहा हुने कुरै भएन, तिमीले मनभरि बिदेशि संग, रंगीन जीवन सजाउने सपना देखेको रहेछौ । केही दिनको छुट्टीमा बितायउ , देशको धुकुडी रित्यायउ , एक दिन आफ्नो देशमा परिवर्तन हुन्छ ,त्यो पनि तिमीलाई थाहा नहुने रहेछ । यदी थाहा हुने थियो भने पहिला नै सबै कुसल मंगल चाल चालेनौ रु , मृत्युको समय निजीक छ किन लोभ लालच बढेको होला ? अनुसन्धानका बाटाहरु किन बन्ध गरेको होला , काम गरे र राजनीतिमा पनि गलत किन पाइला सारेको होला रु , गरिबका एक थोपा आँसु पनि त्यसैमा गुटमुटाइ दिने होला , किन आज त्यो सेतो कोट किन देखाउनलाई लिने होला रु , नागरिकको सपनालाई नेपाली सङ्गीतले आकार दिएको थियो। सिरमा टोपी दौरा सुवालमा सज्जिएको थियो। न त खेलाडी बन्ने सपना थियो, न देशलाई जिताउने महत्वाकांक्षा नै देखिन्थ्यो। अब सन्तमायाको सुन्नु हुन्छ ुन साहुसँग लिएको ऋण फिर्ता दिन सकें, न छोरा ( छोरो विदेश जाँदा सुखसँग बाँच्ने सपना पुरा भा का थिए , मातृभूमि रोहेकी छन् तिम्रो सत् बुद्दि कहाँ छ रु , थाहा थियो तिमीहरुको आर्थिक हैसियत कस्तो थियो , त्यति मात्र होइन न आर्थिक हैसियत थियो न विदेशमा पलायन हुन् नै सक्थेउ , अहिले अरूको तुलनामा अस्तिस्वको मूल्य महँगो हुने गर्छ , अत्याचार गर्नेहरु किरा परेर मर्छ। अस्तित्व भएकाहरु अक्सर कतै न कतै हराएका छन् , अब समय आएकोले पापीहरु डराएका छन्। न कलेज छ , भर्ना हुने पैसा लिए, न मुग्लान लागु देशको मायामा थिए , घर पुगे पछि कौसीबाट हेर्छु , बाजो बारी र खेत म देख्छु , नदी सुकी सके देश लुटिसके, कतै प्रकृतिसँग रमाउँदै गर्दा सपनाले अन्तिम सास फेरेको दृश्य पनि देखेको छु । यो सपनामा म प्रकृतिबीच गएर साहसिक खेल खेली रहेको छु।
देश शान्ति क्षेत्र हुने कुरोले स्थानीयमा ठूलै सपना देखाएको थियो। यो सरकारले न त रोजगार दियो न घरबार बनायो। उल्टै असान्ती र देश कम्जोर बनायो , दिउसै रात बनायौं पर्ख तिमीलाई, यी आँसुको सराप लाग्ने छ। यस्तो पनि गर्छौ भन्ने थाहा हुन्थ्यो भने भाग्य रेखा आफै कोर्थे होला , किन बोक्थे तिम्रो झोला बन्दुक तिमीतिरै फर्काउने थिए होला। साईलीकाकीलाई खुसी बनायौ , निर्दोष गाउँलेलाई रुवायेऔ मलाई पनि थाहा थियो, ुबाआमाको सपना मै हूँ ।तर तिमीले भनेको माने युद्धमा कति किल्ला धाने ब्यर्थ लाग्छ अहिले युवा हो बुज्न सकिएन पहिले , न त छोरा छोरीको वालापन तिर नै आकर्षित गराउन सक्यो , बस् एउटै कुरा बारम्वार दोह्र्याई रहेको थियो देश बन्छ कि भनेको त् जे गुमायौं त्यो साँच्चिकै अमुल्य थियो , मुखको राम राम बगलीमा छुरा रैछ , निकम्मा दुस्टहरुको संगत गरिएको रैछ। उछुट्टिनलाइ गल्ती कुरा चाहिदो रहेछ , आफुलाइ मात्र पुगे हुदो रैछ ,जती पटक पाय पनि नपुग्दो रैछ , त्यो बेलाको गित याद आउँछ यो गितले आस हुदा सम्म र सास आउदो रैछ। थाहा छैन, अब कति वर्ष सम्म ब्युझनेछु। राष्ट्र लागि निउरिने छु , सुख (दुख र धन ( सम्पति पैसा हुदा सम्म् साथ दिनेहरु माथि पुगेसी पनि तिम्रो दसा के हुन्छ पर्खि रहने छु।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend