शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

शेखर समूहको बैठक कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्दै

शेखर समूहको बैठक कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्दै

काठमाडौं, असोज २ गते । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहको बैठक मंगलबार बस्दै छ। बैठक नेता कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्ने तय भएको उक्त समूहका नेता अर्जूननरसिंह केसीले जानकारी दिए।

बैठकमा संस्थापन समूहका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ। पार्टीको केन्द्रीय समिति बैठकअघि शेखर समूहले छलफल आह्वान गरेको हो। बैठक दिउँसो एक बजेपछि बस्ने तय भएको छ। गत साउनको केन्द्रीय समिति बैठकअघि उक्त बैठक बस्न सकेको थिएन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend