शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज हरितालिका तीज, पाशुपति क्षेत्रमा महिला भक्तजनको भीड

आज हरितालिका तीज, पाशुपति क्षेत्रमा महिला भक्तजनको भीड

काठमाडौं, असोज १ गते । आज हरितालिका तीज । देशका बिभिन्न ठाउँमा महिलाहरु जम्मा भएर गित गाउने र नाच्ने परम्परा चल्दै आएको छ । आजको दिन बिशेष गरेर महिलाहरुका लागी हो । महिलाहरु संगै पुरुषहरु पनि नाच्ने र गाउँने गर्दछन । खास गरी आजको दिन महिलाहरुका लागी रमाइलो दिन हो । आज हरितालिक तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको हो। पशुपतिनाथ मन्दिरमा भक्तजन आउने क्रम जारी नै छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend