आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रास्वपाको आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम

रास्वपाको आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम

 

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार हरेक महिनाको अन्तिम बिहीबार आयोजना हुने यो भेटघाट कार्यक्रम पार्टीको नियमित अभ्यासको निरन्तरता हो। उनले आजको कार्यक्रममा केही विशेष व्यक्तिहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तयारी रहेको जानकारी पनि दिए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend