शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसका शीर्ष नेताको बैठक आज बिहान बस्दै

कांग्रेसका शीर्ष नेताको बैठक आज बिहान बस्दै

१५ भौदौं, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बिहान बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बिहान ९ बजे बस्न लागेको हो । बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई डाकिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक डाकिएको एक नेताले जानकारी दिए । आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्दैछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend