फाइल तस्बिर
९ भदौ, काठमाडौं । आज बिहान ११ बजे नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ। बैठक केन्द्रीय मुख्यालय च्यासलमा बस्नेछ।
महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ। पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend