शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

२२ साउन, काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं(तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend