काठमाडौं भदौ ६ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किराँतीका बुबा हर्कबहादुर राईको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।
उनका बुबा लामो समयदेखि उपचाररत थिए । मन्त्री किराँतीले सामाजिक संजालमा स्टाटस लेख्दै आफ्ना बुबाको निधन भएको पुष्टि गरेका छन् ।
उनले आफ्नो बुबाआमाससिहतको तस्बीर राख्दै भनेको छन्,‘भखरै बुबाले धोका दिनुभयो । आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो । उप्रान्त वुवा आमा त रहनु भएन । रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend