भक्त के सी
सबै काममा विलम्ब भयो वा बेवास्ता गरियो। अध्ययनले त्यो कति खतरनाक देखाउँछ? दूरगामी र विनाशकारी हुन सक्छ, आफैलाई वा अरूलाई हानि पुर्याउन सक्छ। जानाजानी कसैलाई वा केहि ध्यान नदिनु बेवास्ता गर्नु ,अवहेलना गर्नु , बिर्सनु, उपेक्षागर्नु , बेवास्तागर्नु , गर्नु कति खतरनाक छ ? बेवास्ता गर्नु भनेको स्पष्ट कुरालाई ध्यान दिन असफल हुनु हो। सही वा गलत,महत्त्वपूर्ण वा महत्त्वपूर्ण छैन, थाहा नापाउनु एक अज्ञानी व्यक्ति खतरनाक हुन सक्छ। असफल वा नोटिस गर्न पनि बेवास्ताको जिन्दगीमा उतार चढ़ाव आउछ -आउछ । थाहा त होस् न,,कसले चढ्ने बेलामा धकेल्छ, कसले खुट्टा तान्छ थाहा त होस् , कसरी हुन्छ, जिन्दगी बिताउने हो भन्नाले नकारात्मक बिबेक हिन सोच , प्रकृयामा यी सबै उतार-चढ़ाव हुन्छन् ।यात्रा लामो छ जिन्दगी को, उतार-चढ़ाव, जिन्दगीको रस सकिएको सुन्तला जस्तो हुन्छ , बिना रस गुदीको के काम ? संसार परिबर्तनसिल छ , उतार–चढावको कुनै पर्वाह छैन भन्नु दौडनु, भौँतारिनु, थचारिनु, उठ्नु र पुनः दौडने चेष्टा गर्नु,लाइफ मा खुशी और गम अथवा रूठने मनाउने दौर चलि राख्नु ।अज्ञानता “ignorant” तीन प्रकारमा देखा पर्न सक्छ: तथ्यगत अज्ञान (केही तथ्यको ज्ञानको अभाव), वस्तु अज्ञानता (केही वस्तुसँग अपरिचित), र प्राविधिक अज्ञानता (केही कसरी गर्ने भन्ने ज्ञानको अभाव अज्ञानताले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्न सक्छ। अज्ञानताले कमजोर निर्णय लिने, अवसरहरू गुमाउने, र आफैलाई वा अरूलाई हानि पुर्याउन सक्छ। एक प्रमुख क्षेत्र जहाँ अज्ञानताले महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। मूर्खता भनेको ज्ञानको उपस्थिति र यसलाई प्रयोग गर्न अस्वीकार गर्नु हो। अज्ञानी, लोभी, पापी पक्षपाती भए लापरबाहीले नोक्सानी कसलाई हुन्छ ?
आज्ञाकारी बिबेकसिल ब्यक्तिको कर्तब्य कर्म नै सच्चा धर्म हो । बाल, युवा, विद्यार्थी, शिक्षक, डाक्टर, कर्मचारी, व्यपारी, पत्रकार, सरकार, राजा आदिले आफ्नो स्थानमा रहँदा आफुले गर्नु पर्ने काम होसपूर्वक, इमान्दारपूर्वक, दत्तचित्त भएर गर्नु नै सच्चा स्वधर्म पालन गर्नु हो । अरु स्वधर्म होइनन् । स्वधर्ममा रहने ब्यक्ति मात्र प्रसन्न रही सुख शान्ति र सम्वृद्धि प्राप्त गर्न सक्ने हुन्छन । जस्को घरमा सन्तान आज्ञाकारी हुन्छ। श्रीमती धार्मिक तथा सद्गुणी हुन्छिन्। र घरको सबै ब्यक्ति आफुसंग भएको धन सम्पत्तिसंग सन्तुष्टि हुन्छन्। त्यो घर परिवारको लागि सारा संसार नै हजुर स्वर्ग सरि हुन्छ। बुडा पाकाले भन्छन कि पढेर जानिन्छ कि परेर भन्छन तर नेपालमा धेरैजसो युवाहरु पढेर बिग्रेका हुन कि जस्तो पनि देखिन्छ।नक्कल , फेसन अनि त्यो कसरी भने एउटा ब्यक्ति बच्चादेखि १८/२० बर्षको भइन्जेल पढ्ने काममा ब्यस्त हुन्छ।अन्य इलम,सीप र क्षमताबिकास गर्ने ध्यान र फुर्सद नै हुदैन।पढुन्जेल आमाबाबु र परिवारले उसमाथी आशाको खेती र सके जति सहयोग गरिनै राखेका हुन्छन।साधारणतया हाम्रो समाजमा छोराछोरी बिध्यालय वा बिश्वबिद्धालय जान्छन भनेपछी मक्ख पर्ने धेरै छौ।बिध्यालयमा त ब्यबहारिक शिक्षा छदैछैन तर यसको बिरोध गर्न सक्ने अबिभाबक हरु छैनन् अनि आफ्नो घरमा शिशुहरुलाई ब्यबहारिकताको पाठ सिकाएको कम पाइन्छ।अनि पढाइ संगै सिक्दै गएका विभिन्न आनिबानी र संगतका फलहरुको उपज, बास्तबिक्तामा भोग्दै गरेका आजको अबस्था भयाबह छ। समय अगाडी बढीरहेको छ,जीवन चलिरहेको छ बर्सौ बितेको पत्तो हुदैन तर आफ्नो दिनचर्या भने सधैं उहीँ हो, आँखा मिच्दै उठ ,ड्युटि गरेर आउ,खाना खाउ अनि सुत यो सबै बाहेक केहीलाई मात्र फुर्सद हुने गर्छ त्यस फुर्सद्ले कसैलाइ करोडपती नामि बनाएको छ भने कोहिलाइ बदनाम र मृत्यु सम्म पनि पुर्याएको छ।सानै देखि लागेको बानी अलग कुरा हो त्यो पनि सुधार्न सकिन्छ।तर एकदम शान्त, सुशील,इमान्दार र आज्ञाकारी ब्यक्ति पनि बिदेश आएपछी फुकुवा वा छाडा छाडिएका साढे जस्तो भएको देख्दा दिक्क पनि लाग्छ।तनाबका कारणले भनु त्यस्ता कृयाकलापले तनाब घटाउनुको सट्टा बढाउदै जान्छ।सायद यो घरमा या बिध्यालयमा अबिभाबक तथा गुरुहरुले हुकुमी शासन जस्तो आदेश र पालन मात्र सिकाए ब्यबहारिकता,वास्तबिकता र आत्मनिर्भरता नसिकाएकै कारणले होला।अबैधानिक रुप्मा बिक्रीवितरण हुने पिउन अयोग्य मादक पदार्थको अत्याधिक सेवन गर्ने बानिले गर्दा नै यी माथिका समस्याहरु उब्जिने गरेको पाइन्छ। यी सबै झेल्दा झेल्दै बुढेेसकाल लाग्छ।मेहनती र आज्ञाकारी ब्यक्ति हिरा जस्ती चम्किने हुन्छ , अविवेकी अज्ञानता ले भरियको ब्यक्ति बादरको पुच्छर लौरोन हतियार हुन्छ। उन्नति प्रगतिका लागि र आफ्नो लक्ष्य प्राप्तिका निम्ति ठोस कदम चाल्न सक्ने होस।यति मात्रै होइन उदेश्य प्राप्तिको अठोट राख्ने होस।आत्मविश्वासको नमुना होस।जे भन्छु त्यो गर्छु मा बिश्वास राख्ने बिश्वासी होस।बिशाल उदेश्य बोकेर जनता, छरछिमेक आफन्तको मन जित्ने र बिश्वासलाई सहजै जित्न सक्ने उच्च नैतिकवान बिश्वासिलो पात्र र दुरदर्शिताले भरिपुर्ण भएको ब्यक्तिको नै सार्थक हुन्छ जीवन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend