शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

शनिबार काठमाडौंका यी ८ स्थानमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने

शनिबार काठमाडौंका यी ८ स्थानमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने

खबरब्रेकिंग, काठमाडौँ भदौ २ गते । काठमाडौंका ८ स्थानका विभिन्न ठाउँमा आज ५ घण्टा बिजुली काटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्नेगरी काम भइरहेकाले विद्युत कटौती हुने बताएको छ।

शनिबार प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडानको काम हुँदैछ।
जसकारण निम्न स्थानमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend