शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नेपालको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने कारखाना मात्र भयोः युवा नेता खनाल

नेपालको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने कारखाना मात्र भयोः युवा नेता खनाल

फाइल फोटो
खबरब्रेकिंग, काठमाडौं,साउन २४ गते । नेकपा माओवादीका युवा नेता श्रीधर खनालले मूल नीति राजनीति भएकोले सबै भन्दा पहिला राजनीति सफा हुनु पर्ने बताएका छन । जनता टिभीको प्रस्तुती सन्दर्भमा अन्तरवार्ता दिदै यस्तो कुरा बताएका हुन ।
उनले राजनीतिलाई सफा गर्न युवाहरु नै अघि सर्नु पर्ने बताए । देशको शिक्षा नीति ठिक नभएकोले शिक्षित बेरोजगारी समस्या दिन प्रति दिन बढदै गएको खनालको भनाई छ । उनले नेपालको शिक्षा नीति बेरोजगार उत्पाद गर्ने कारखाना मात्र भएको ठोकुवा गरे । नेपालका बिश्वबिद्यालयहरुमा सीपमूलक शिक्षा नभएका कारण नेपालीहरु बेरोजगार बस्नु परेको उनले बताए । देशको बिकास र समृद्धिका लागी सुशासन कायम हुनु पर्ने खनालको तर्क छ । हेर्नुहोस भिडियो

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend