खबरब्रेकिंग,काठमाडौँ, साउन १८ गते । आज जनमत पार्टीको बैठक बुद्धनगरमा बस्दैछ । आज जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा सहभागी हुन नागरिकताको प्रतिलिपि, मतदाता परिचयपत्र र एकप्रति पासपोर्ट साइजको फोटो पनि ल्याउन आग्रह गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend