सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिरामी लिएर डोल्पाबाट सुर्खेत जाँदै गरेको हेलिकोप्टर आकस्मिक अवतरण

बिरामी लिएर डोल्पाबाट सुर्खेत जाँदै गरेको हेलिकोप्टर आकस्मिक अवतरण

१६ साउन, कालिकोट । बिरामी लिएर डोल्पाबाट सुर्खेत जाँदै गरेको हेलिकोप्टर आकस्मिक अवतरण भएको छ। सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण गरिएको हो।

हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend