११ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि नगरभर आज शोक बिदा दिइएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार उपचारका क्रममा निधन भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend