शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वरिष्ठ सङ्गीतकर्मी जोशीको निधन

वरिष्ठ सङ्गीतकर्मी जोशीको निधन

११ साउन, काठमाडौं । वरिष्ठ सङ्गीतकर्मी लक्ष्मीप्रसाद जोशीको निधन भएको छ । जोशीको बिहीबार राति ८ः३० बजे दमकस्थित लाइफलाइन हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बेलुकी परिवारसँग खाना खाएका जोशी सामान्य अवस्थामा रहेकोमा अकस्मात् बिरामी परेर निधन भएको जनाइएको छ । उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend