शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय

६ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

सोही निर्णयअनुसार रास्वपाले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत लगाएको छ । प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका २० सांसद छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend