शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपाको संसदीय दलको बैठक बस्दै

राप्रपाको संसदीय दलको बैठक बस्दै

६ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बस्दै छ । बिहान साढे ११ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्ने बारेमा निर्णय गर्ने छ ।

यसअघि शनिबार बसेको राप्रपा निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend