शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

कांग्रेस नेता बिमलेन्द्र निधिले आयोजना गरेको मैत्रीपूर्ण रात्रिभोजमा को – को भए सहभागी ?

कांग्रेस नेता बिमलेन्द्र निधिले आयोजना गरेको मैत्रीपूर्ण रात्रिभोजमा को – को भए सहभागी ?

खबरब्रेकिंग,काठमाडौं, साउन १२गते। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएलगत्तै नेताहरुले चियापान तथा रात्रिभोजको आयोजना गरिरहेका छन् ।बिहीबार साझ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पनि रात्रिभोजको आयोजना गरे ।

निधीले बिहीबार साँझ ‘केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज’ आयोजना गरेका हुन् । रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीका मन्त्री, सांसदलगायतको उपस्थित थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend