शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

संसद् बैठक बस्नु अघि एमालेले बोलायो संसदीय दलको बैठक

संसद् बैठक बस्नु अघि एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं साउन १० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । एमालेका एक नेताले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । बैठक मध्यह्न १२ बजे बस्नेछ । आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ । संसद्मा १०० किलो सुन प्रकरणबारे कुरा उठाउने एमालेको तयारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend