फाइल फोटो
१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक आगामी जेठ १९ गते बुधबार पार्टी कार्यालय चःमतिमा बस्ने महामन्त्री डा मुकुल ढकालले जानकारी दिए।
महामन्त्री ढकालले बुधबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पार्टीको समग्र अवस्थाबारे एक प्रतिवेदन बुझाएका थिए। सोही प्रतिवेदनबारे बैठकमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend