शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै

जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै

१३ असार, काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान १० बजे बस्नेछ । पछिल्ला राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयमा बैठकमा छलफल हुनेछ । पार्टीको आन्तरिक विषयवस्तुमा समेत छलफल हुने बताइएको छ ।

सङ्गठन विस्तारको योजना अघि सार्ने यो पार्टीको तयारी छ । यस विषयमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारण बैठकमा राख्ने भएका छन् । पार्टी विभाजनपछि यो पार्टीको नेतृत्व अशोक राईले गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend