शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वडा अध्यक्ष कार्कीको निधन

वडा अध्यक्ष कार्कीको निधन

३१ जेठ, ओखलढुङ्गा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ का वडा अध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । वडा अध्यक्ष तथा नेपाली काँग्रेस मोलुङ गाउँपालिकाका सभापति कार्कीको बुधबार राति शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौमा ५१ पर्षको उमेरमा निधन भएको हो ।

वडा अध्यक्ष कार्कीको निधन मोलुङ गाउँपालिकाले पालिकाभर बिहिबार शोक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडा अध्यक्ष कार्कीको निधनमा पालिकाका सरकारी कार्यालय र शिक्षण संस्थामा शोक बिदा हुने जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend