शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

३० जेठ, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा चारवटा मन्त्रालयका लागि छुट्याइएको विनियोजन बजेटमाथि छलफल हुनेछ।

सहरी विकास,रक्षा,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुनेछ।योसँगै सांसदहरूले दर्ता गरेको खर्च कटौतिको प्रस्ताव पनि पेश हुने कार्यसूची छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend