शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मेडिकल काउन्सिलमा ६ जना सदस्य नियुक्त

मेडिकल काउन्सिलमा ६ जना सदस्य नियुक्त

जेठ २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको सदस्य पदमा सरकारले ६ जनालाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदले प्राडा दिव्यासिंह शाह, डा सुमन नेपाल, डा मधु न्यौपाने, प्राडा रविन्द्रमान श्रेष्ठ, डा वीरेन्द्रबहादुर प्रधान र डा कुम्भराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend