शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि चौथो आदिवासी चलचित्र महोत्सव शुरु हुँदै

आजदेखि चौथो आदिवासी चलचित्र महोत्सव शुरु हुँदै

२३ जेठ,काठमाडौँ । आज देखि चौथो आदिवासी चलचित्र महोत्सव आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा शुरु हुँदैछ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा महोत्सव शुरु हुन लागेको हो।

महोत्सवमा नेपालका लिम्बू, तामाङ, गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका चलचित्र तथा वृत्तचित्र पनि प्रदर्शन हुने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिए। चार दिन चल्ने महोत्सवमा उत्कृष्ट चलचित्र, वृत्तचित्र र लघु फिल्मलाई पुरस्कृत समेत गरिनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend