शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप दुर्घटना, एक जनाको मृत्यु

गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप दुर्घटना, एक जनाको मृत्यु

२१ जेठ, बुटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । सोमबार बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका(४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन ।

दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend