खबरब्रेकिंग,काठमाडौं,जेठ २८ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले एमाले जस्तो सहि दृष्टिकोण भएको पार्टी नेपालमा अरु पार्टी नभएको दाबी गरेका छन । आज खबरब्रेकिंग संग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन ।
परिवार भित्र झगडा भए जस्तै पार्टी भित्र झगडा हुनु स्वभाबिक हो र यस्ले पार्टीलाई बलियो बनाउने बिचार उनले ब्यक्त गरे । निस्वार्थ रुपले अझै पार्टीका लागी काम गरेर अघि बढने आफनो सोच भएको उनले बताए । उनले एमाले आफनो मूल घर भएको र बेला बेलामा झगडा गरे पनि पार्टी हित भन्दा बाहिर नजाने उनले स्पस्ट पारे । अब यो देशको मुहार फेर्ने एमाले बाहेक अरु पार्टी नेपालमा नभएको उनले दावी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend