खबरब्रकिंग,काठमाडौं,जेठ२६ गते। आजवाट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन सुरू हुँदैछ ।अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् ।
आजदेखि सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख एजेन्डा रहेको छ । सो सम्मेललनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend