शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै

फाइल फोटो।

खबरब्रेकिंग,काठमाडौं, जेठ १९ गते । नेकपा ९एमाले०को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ। शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनमा काम हुने एमालेले बताएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend