२५ वैशाख, काठमाडौँ । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि सांसदहरूले धारणा राखिरहेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend