१४ जेठ, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र क्यानडा आज खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो ।
नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल सुरु हुनेछ । आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । क्यानडा २३औँ स्थानमा रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend