शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाली कांग्रेसले आज सडक प्रदर्शन गर्दै

नेपाली कांग्रेसले आज सडक प्रदर्शन गर्दै

१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज राजधानीमा सडक प्रदर्शन गर्दै छ । कांग्रेसले आज दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभाको आयोजना गरेर सहकारी पीडितको रकम फिर्ता गर्नुपर्ने, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिबारे सरकारले जवाफ दिनुपर्ने, गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

देशभरका ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत सहकारीका सिमित सञ्चालक र निजी कम्पनीहरूले संगठितरूपमा अपचलन, ठगी र दुरुपयोग गरेको कांग्रेसले दाबी गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend