शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सम्पादकीयमा कालो पोतेर सञ्चारमाध्यमहरू सामूहिक विरोधमा

सम्पादकीयमा कालो पोतेर सञ्चारमाध्यमहरू सामूहिक विरोधमा

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको आरोप लगाउदै सञ्चारमाध्यमहरूले सामूहिक विरोध गरेका छन् ।

हिजो (मंगलबार) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको आरोप लगाउदै सञ्चारमाध्यमहरूले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध गरेका हुन् ।

बुधबार (आज) काठमाडौंबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । अन्नपूर्ण, राजधानी दैनिक, हिमालय टाइम्स, कान्तिपुर र नेपाल समाचार पत्रलगायत पत्रिकाले विशेष सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend