शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे लागी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ ।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसद अवरुद्ध गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend