शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल पुनर्बीमा कम्पनीको सीईओ पदमा पाँच जनाको नाम छनौट

नेपाल पुनर्बीमा कम्पनीको सीईओ पदमा पाँच जनाको नाम छनौट

८ जेष्ठ, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट गर्न पाँच जनाको नाम छनौट ९सर्ट लिस्ट० भएको छ । छनौटमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा परेका छन् ।

छनौटमा परेकालाई व्यावसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा बोलाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend