शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुकेधारामा एक पुरुषको शव भेटियो

सुकेधारामा एक पुरुषको शव भेटियो

सांकेतिक तस्वीर

१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुष मृत भेटिएका छन् । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो । शवको परिचय खुल्न सकेको छैन ।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend