फाइल तस्बिर
३१ बैशाख, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज दिउँसोका लागि बोलाइएको बैठक सरेको छ । आज स्थगित भएको बैठक भोलि जेठ १ गते बस्नेछ ।
नेपाली कांग्रेस संसदीय दलका अनुसार संसदीय दल कार्यसमितिको बैठक भोलि बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले सूचना प्रकाशित गरी जनाएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend