शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चार वटा संसदीय समितिको बैठक बस्दै

चार वटा संसदीय समितिको बैठक बस्दै

३१ बैशाख, काठमाडौँ । चार वटा संसदीय समितिको बैठक आज एकैपटक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । त्यस्तै बिहान ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

त्यस्तै दिउँसो १ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend