३० बैशाख, काठमाडौ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक बिहान ११ बजेबाट बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । स्थायी कमिटीको बैठक शनिवारदेखि जारी छ ।
आज साँझ पोलिटब्युरो बैठक बस्नेछ । केन्द्रिय कमिटीको बैठकमा छलफल गरि कार्यसूचि अनुमोदन गर्ने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend