शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

२८ बैशाख, काठमाडौं । काठमाडौंको दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend