शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज दिउँसो रास्वपा सचिवालय बैठक बस्दै

आज दिउँसो रास्वपा सचिवालय बैठक बस्दै

फाइल तस्विर
२१ बैशाख , काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज दिउँसो सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय बनस्थलीमा साढे ४ बजे बस्ने गरि बैठक बोलाइएको रास्वपाले जनाएको छ।

बैठकमा इलाम–२ को उपनिर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ। यही वैशाख १५ गते इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend