शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

हिजो एकैदिन पाल्पामा आगलागीबाट १६ वटा घरगोठ जले

हिजो एकैदिन पाल्पामा आगलागीबाट १६ वटा घरगोठ जले

२० वैशाख, काठमाडौं । हिजो एकैदिन पाल्पामा आगलागीबाट १६ वटा घरगोठ जलेका छन् । पूर्वखोला गाउँपालिका – ६, हेक्लाङीको बाँसडाँडा, रेडी र खुमडाँडामा गरी १६ घरगोठ जलेर नष्ट भएको हो ।

हिजो दिउँसो वनमा लागेको आगो सल्किदै जादा बेलुकीपख गाउँका घरहरू जलेका हुन् । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, पैसा सबै जलेको पीडितले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend