शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

रास्वपाबाट मिश्रले दिए क्षेत्रीय प्रतिनिधिमा उम्मेद्बारी

रास्वपाबाट मिश्रले दिए क्षेत्रीय प्रतिनिधिमा उम्मेद्बारी

खबरब्रेकिंग,काठमाडौं,जेठ,१६ गते। उद्धव प्रसाद मिश्रले नुवाकोट क्षेत्र न १ मा रास्वपाबाट क्षेत्रीय प्रतिनिधिमा उम्मेद्बारी दिएका छन । उनले आफनो आधिकारिक फेसवुकमार्फत सो जानकारी दिएका हुन । जेठ १६ गते बिहान ७ बजे देखि मतदान सुरु भएको उनले जानकारी दिए । यस अघि उनी नेपाल सुशासन पार्टीका संस्थापक केन्द्रिय सदस्य थिए । उनी उक्त पार्टीवाट राजीनामा दिएर रास्वपामा प्रवेश गरेका हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend