आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत

पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत

२५ चैत्र, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई नेकपा माओवादी केन्द्रले पार्टीको उपाध्यक्ष बनाएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनीतसँगै पार्टी उपाध्यक्ष बनाएका छन् ।

 

गत पदाधिकारी बैठकले मनोनीत गरेर त्यहीँ अनुसार सर्कुलर पठाइएको स्रोतले बतायो । दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पासाङ पछिल्लो पटक पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुँदै आएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend