१५ वैशाख, काठमाडौं । इलाम–२ र बझाङ १ ‘क’ मा मतदान सुरु भएको छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend