शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने

आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने

१४ बैशाख, काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबिच एकता हुने भएको छ। दुई पार्टीबिच शनिबार एकता हुन लागेको हो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहका अनुसार राजधानीको बुद्धनगरस्थित एक बैंक्यट्मा १२ः३० बजे एकता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
एकतापछि पार्टीको नाम आम जनता पार्टी नै हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend