नवलपरासी, बैशाख १ गते । आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकाको २९ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी गैडाकोटमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति लोक गायक पदम ढकाल, बिशिस्ट अतिथि गैडाकोट प्रज्ञाप्रतिष्ठानका कवि गोबिन्द प्र बियोगी, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेशजंग कुँवर लगायत बिशिस्ट ब्यक्तित्वहरूको सहभागी रहेको थियो । सो पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक कृष्णप्रसाद बास्तोला हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend